SKIP TO MAIN CONTENT

कोरोनाभाइरस बारे समुदायमा व्याप्त भ्रामक जानकारीको चिरफार, सञ्जय सेनानायकेसँग

Garlic and Mint
Source: Pixabay

एसबीएसले अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) मा कार्यरत चिकित्सा विज्ञान तथा सरुवा रोगका एक जना सहप्राध्यापक सञ्जय सेनानायकेसँग सम्पर्क गरी,उनलाई समुदायमा कोरोनाभाइरसका बारे फैलिरहेको भ्रम निवारण वैज्ञानिक तथ्यहरूमा टेकेर गरिदिन अनुरोध गरेको थियो।

Published

Source: SBS

Skip to podcast episode content

एसबीएसले अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) मा कार्यरत चिकित्सा विज्ञान तथा सरुवा रोगका एक जना सहप्राध्यापक सञ्जय सेनानायकेसँग सम्पर्क गरी,उनलाई समुदायमा कोरोनाभाइरसका बारे फैलिरहेको भ्रम निवारण वैज्ञानिक तथ्यहरूमा टेकेर गरिदिन अनुरोध गरेको थियो।

कोरोनाभाइरस उपचारका सम्बन्धमा मिथ्या र गलत सूचना विश्वभर फैलिएको छ जसका कारण सार्वजनिक अनि व्यक्तिगत स्वास्थ्य र सुरक्षा माथि वास्तविक जोखिम रहेको छ। गलत जानकारीको प्रसारलाई कम गर्न हामी केही प्रमुख चिकित्सकीय मिथकहरूलाई सम्बोधन गर्दैछौं।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now