कोरोनाभाइरसका कारण नेपालमा लकडाउनका कारण देशको शिक्षा क्षेत्र अन्योलमा परेको रहेको छ। करिब तीन महिनादेखि शैक्षिक संस्थाहरू बन्द भएपछि नेपाल सरकारले वैकल्पिक शिक्षा प्रणाली सुरु गर्ने निर्णय गरेको छ। यसबारे एक रिपोर्ट।
Share

Published
Updated
By सेवा भट्टराई
Source: SBS
Share this with family and friends

