Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोना सङ्कट: गर्भवती महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु

Bệnh viện là khu vực có nguy cơ cao, nếu các nữ hộ sinh cần thực hiện siêu âm, họ sẽ yêu cầu bạn làm điều này tại các phòng khám cộng đồng vì nó sẽ an toàn hơn.

Bệnh viện là khu vực có nguy cơ cao, nếu các nữ hộ sinh cần thực hiện siêu âm, họ sẽ yêu cầu bạn làm điều này tại các phòng khám cộng đồng vì nó sẽ an toàn hơn. Source: AAP

कोरोनाभाइरसका कारण मानिसहरुले फोन वा भिडियो कन्फरेन्स मार्फत आफ्ना डाक्टर बाट परामर्श लिन मिल्ने टेलिहेल्थ सेवा के हो? यस पटकको फ्लु सिजन सुरुहुन लाग्दा खोप लगाउन किन महत्वपूर्ण र गर्भवती महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु बारे मेलबर्न डाक्टर चन्द्र पोखरेलको विचार।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


कोरोनाभाइरसका कारण मानिसहरुले फोन वा भिडियो कन्फरेन्स मार्फत आफ्ना डाक्टर बाट परामर्श लिन मिल्ने टेलिहेल्थ सेवा के हो? यस पटकको फ्लु सिजन सुरुहुन लाग्दा खोप लगाउन किन महत्वपूर्ण र गर्भवती महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु बारे मेलबर्न डाक्टर चन्द्र पोखरेलको विचार।


अस्ट्रेलिया नेपाल चिकित्सक र दन्त संघका अध्यक्ष पनि रहेका डाक्टर चन्द्र पोखरेलले एसबीएस नेपालीसंग चर्चा गरेका विषय:

कोभिड-१९ उपचार

सरकार द्वारा सुरु गरिएको टेलिहेल्थ सेवा

कोरोनाभाइरसको समयमा फ्लु विरुद्धको खोप किन महत्वपूर्ण?

गर्भवती महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु

डाक्टर चन्द्र पोखरेलसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा स्वास्थ्य सेवालाई सम्पर्क गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now