ब्रिटिश पत्रकार थोमस बेल पहिलो पटक सन् २००२ सालमा काठमाडौं आइपुगेका थिए र एक दशक भन्दा बढी समय बितिसक्दा पनि उनि अहिले त्यहीँनै रहेका छन्। उक्त सहरलाई आफ्नो घर बनाएका थोमस बेल ले काठमाडौँ नामक एक पुस्तक लेखेका छन्। पाँच वर्ष लगाएर लेखिएको भनि बताइएको उक्त पुस्तकले तपाईंलाई अहिलेको काठमाडौँ जस्तो छ त्यस्तो कसरी हुनपुग्यो भन्ने यात्रामा लैजाने छ। थोमस बेलले काठमाडौँको बारेमा किन लेखेकोबारे एसबीएस नेपालीलाई यसो बताए।