"क्लाउड सीडिंग" नामक प्रक्रियाका साथ् हाल विश्वका विभिन्न स्थानहरुमा कृत्रिम वर्षा सिर्जना गरिन्छ। के हो त "क्लाउड सीडिंग" र के यो प्रक्रिया मार्फत खडेरी र डडेलो रोक्न सकिन्छ त? जलवायु विज्ञ बिमल केसी यसो भन्नुहुन्छ।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


