SKIP TO MAIN CONTENT

अस्ट्रेलिया र भारत बिचको पहिलो एक दिवसिय क्रिकेट: कहाँ चुके भारतीय खेलाडी

Australian batsman Steve Smith won "man of the match" in the first ODI against India in Sydney on November 27, 2020
Steve Smith of Australia during the first ODI cricket match between Australia and India at the SCG in Sydney, Friday, November 27, 2020. (AAP Image/Dean Lewins) Source: AAP

सिड्नी क्रिकेट ग्राउण्डमा २० हजारको संख्यामा रहेका दर्शकहरुका अगाडी अस्ट्रेलियाले भारतलाई यस वर्षको पहिलो एक दिवसिय खेलमा ६६ रनले पराजित गरेका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सिड्नी क्रिकेट ग्राउण्डमा २० हजारको संख्यामा रहेका दर्शकहरुका अगाडी अस्ट्रेलियाले भारतलाई यस वर्षको पहिलो एक दिवसिय खेलमा ६६ रनले पराजित गरेका छन्।


पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले पर्यटकहरुका लागि ३७४ रनको लक्ष्य स्थापना गरेको थियो र त्यसको जवाफ फर्काउन मैदानमा ओर्लिएका भारतीय ओपनरहरुले ५ ओभरमा ५३ रन बनाउदा सिड्नी रंगशालामा उपस्थित समर्थकहरु केहि उत्साहित भएका थिए।

तर २१ बलमा २१ रन बनाउने कप्तान भिराट कोहलीका साथै शिखर धवनको ७४ र हार्दिक पाण्डयाको ९० रनले पनि भारतीय टोलीलाई कुल ३०८ रन मात्र बनाउन सहयोग गर्यो।

अस्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथले चाहिं "म्यान अफ द म्याच" जित्न सफल भए।

यसबारे थप रिपोर्ट माथि रहेको अडियो प्लेयरमा सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now