SKIP TO MAIN CONTENT

सांस्कृतिक विविधता - भन्ने मात्र हैन गर्ने पनि

Race Discrimination Commissioner Tim Soutphommasane
Race Discrimination Commissioner Tim Soutphommasane Source: AAP

एक पछिल्लो रिपोर्टले अस्ट्रेलियामा वरिष्ठ व्यवसायिक नेतृत्व पंक्तिमा अझैपनि यूरोपेली वा एङ्ग्लो केल्टिक पृष्ठभूमिका व्यक्तिहरुकै बाहुल्यता रहेको देखाएको छ। यसका साथ् व्यापार र सरकारमा रहेका वरिष्ठ नेता हरुलाई समावेशिता बारे कुरा गर्न मात्र भन्दा पनि त्यसलाई वास्तविकतामा परिणत गर्नपनि माग बढेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

एक पछिल्लो रिपोर्टले अस्ट्रेलियामा वरिष्ठ व्यवसायिक नेतृत्व पंक्तिमा अझैपनि यूरोपेली वा एङ्ग्लो केल्टिक पृष्ठभूमिका व्यक्तिहरुकै बाहुल्यता रहेको देखाएको छ। यसका साथ् व्यापार र सरकारमा रहेका वरिष्ठ नेता हरुलाई समावेशिता बारे कुरा गर्न मात्र भन्दा पनि त्यसलाई वास्तविकतामा परिणत गर्नपनि माग बढेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now