शारीरिक अशक्तता हुने मानिसहरुका लागि भारतमा एक मोबाइल एप सुरु गरिएको छ। इङ्कलव नामक उक्त एपका संस्थापकहरुका अनुसार उक्त एप मार्फत दृष्टि बिहिन देखि सेरब्रल पल्ज़ी जस्ता विकलांगता बाट प्रभावित भएकाहरुले पनि आफ्नो जीवन साथि खोज्न सक्नेछन्। शंकर श्रीनिवासन उक्त एपका सह-संस्थापक हुन् र उनले यसको सुरुवात कसरि भयोभन्ने बारे पल्लवी जैनसँग कुरागर्दै।