A representative image of Nepali parents. Credit: SBS Nepali
पेरेन्ट्स भिसा माग र यो पाउन पर्खनु पर्ने समय लम्बिएको बारे सरकारको भनाइ, अमेरिकाले इरानसँगको युद्ध विराम अवधि लम्ब्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, एक आदिवासी महिलाले आफ्नो मुद्दा सुनुवाई हुने स्थानलाई लिएर गरेको आग्रह मजिस्ट्रेटद्वारा अस्विकार, सिड्नी स्वान्सका प्रशिक्षकले वेस्टर्न बुल्डग्ससँग कडा प्रतिस्पर्धा हुने बताएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।