SKIP TO MAIN CONTENT

अफगानिस्तानमा १३ नेपालीको मृत्यु - यसले अरु कामदारलाई रोक्ला?

A suicide attack on this bus in Kabul killed 12 Nepali security contractors.
A suicide attack on this bus in Kabul killed 12 Nepali security contractors. Source: Getty

जून २० मा अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती हमलामा कम्तिमा १३ जना नेपाली कामदारहरुको मृत्यु र केहि अन्य घाइते भए पछि त्यहाँ रहेका नेपाली कामदारहरुबारे हाल व्यापक चर्चा भईरहेका छन्। किन उक्त द्वन्दग्रस्त राष्ट्र जाँदैछन् त नेपालीहरु? यो प्रश्नको जवाफको लागि हामीले पाँच बर्षसम्म अफगानिस्तानमा एक जर्मन समाचार संस्थाका लागि पत्रकारिता गरेका सुबेल भण्डारीसँग कुराकानी गरेका थियौं। उनले त्यहाँ कार्यरत धेरै नेपालीहरुसँग भेट्ने र उनीहरुका कथा सुन्ने मौका पाएका थिए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

जून २० मा अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती हमलामा कम्तिमा १३ जना नेपाली कामदारहरुको मृत्यु र केहि अन्य घाइते भए पछि त्यहाँ रहेका नेपाली कामदारहरुबारे हाल व्यापक चर्चा भईरहेका छन्। किन उक्त द्वन्दग्रस्त राष्ट्र जाँदैछन् त नेपालीहरु? यो प्रश्नको जवाफको लागि हामीले पाँच बर्षसम्म अफगानिस्तानमा एक जर्मन समाचार संस्थाका लागि पत्रकारिता गरेका सुबेल भण्डारीसँग कुराकानी गरेका थियौं। उनले त्यहाँ कार्यरत धेरै नेपालीहरुसँग भेट्ने र उनीहरुका कथा सुन्ने मौका पाएका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now