SKIP TO MAIN CONTENT

सिड्नी चलचित्र महोत्सवमा दीपक रौनियारको ऐतिहासिक प्रवेश

Deepak Rauniyar speaking to SBS Nepali in Sydney.
Deepak Rauniyar speaking to SBS Nepali in Sydney. Source: SBS Nepali

सन् २०१२ मा हाइवे नामक चलचित्र पछि व्यापक चर्चामा रहेका नेपाली निर्माता निर्देशक दीपक रौनियारको दोस्रो चलचित्र सेतो सुर्य सिड्नी चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ। महोत्सवमा पहिलो पटक यसरी नेपाली द्वारा निर्मित चलचित्र प्रदर्शन हुन लागेको हो। साथै सिड्नी चलचित्र महोत्सवको पाँच सदस्य जुरी समूहमा सहभागी गराईने पहिलो नेपाली पनि रौनियार भएका छन्। सेतो सुर्य वा व्हाइट सनको सिड्नी प्रदर्शन र जुरी बन्दाको आफ्नो अनुभवबारे दीपक रौनियारले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन् २०१२ मा हाइवे नामक चलचित्र पछि व्यापक चर्चामा रहेका नेपाली निर्माता निर्देशक दीपक रौनियारको दोस्रो चलचित्र सेतो सुर्य सिड्नी चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ। महोत्सवमा पहिलो पटक यसरी नेपाली द्वारा निर्मित चलचित्र प्रदर्शन हुन लागेको हो। साथै सिड्नी चलचित्र महोत्सवको पाँच सदस्य जुरी समूहमा सहभागी गराईने पहिलो नेपाली पनि रौनियार भएका छन्। सेतो सुर्य वा व्हाइट सनको सिड्नी प्रदर्शन र जुरी बन्दाको आफ्नो अनुभवबारे दीपक रौनियारले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now