SKIP TO MAIN CONTENT

गोर्खा भर्तीको लागि ब्रिटिश द्वारा जातियताको बढावा?

Gurkha Soldiers
Source: Getty Images

गोर्खा सैनिकहरुको भर्तीको लागि ब्रिटिश द्वारा जातियतालाई बढावा दिएका थिए त? ब्रिटेनमा पुर्व गोर्खा सैनिक र उनीहरुका परिवारको बढ्दो संख्याका साथ् स्थानीय नेपाली समुदाय माथि के कस्ता प्रभाव परे त? सिड्नी निवासी मित्र परियारले यस विषयबारे आफ्नो पीएचडीको लागि व्यापक अध्यन गरेका थिए। एसबीएस नेपालीसँग उनले गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गोर्खा सैनिकहरुको भर्तीको लागि ब्रिटिश द्वारा जातियतालाई बढावा दिएका थिए त? ब्रिटेनमा पुर्व गोर्खा सैनिक र उनीहरुका परिवारको बढ्दो संख्याका साथ् स्थानीय नेपाली समुदाय माथि के कस्ता प्रभाव परे त? सिड्नी निवासी मित्र परियारले यस विषयबारे आफ्नो पीएचडीको लागि व्यापक अध्यन गरेका थिए। एसबीएस नेपालीसँग उनले गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now