SKIP TO MAIN CONTENT

SBS Examines: के अस्ट्रेलियाको संसद्ले यहाँको समुदायको प्रतिनिधित्व गरेको छ त?

Generic picture of House of Representatives for political representation
Political representation means elected officials act on behalf of all the groups of people in a democracy. Source: Getty / Tracey Nearmy

अस्ट्रेलिया विश्वकै बहु-सांस्कृतिक देशमध्येको एकमा पर्छ तर यहाँको संसद्‌मा भने विविधता देखिँदैन। के यसले फरक पर्छ त?


Published

Updated

By Olivia Di Iorio

Presented by Olivia Di Iorio, Sapana Phuyal

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया विश्वकै बहु-सांस्कृतिक देशमध्येको एकमा पर्छ तर यहाँको संसद्‌मा भने विविधता देखिँदैन। के यसले फरक पर्छ त?


प्रजातन्त्रमा राजनीतिक प्रतिनिधित्व एक महत्त्वपूर्ण पाटो हो। यसले संसदीय निर्णयमा सबै आवाजहरू प्रतिबिम्बित गर्छ।

तर अस्ट्रेलिया यसमा चुकिरहेको छ।

यहाँको २४ प्रतिशत जनसङ्ख्या विदेशमा जन्मिएका छन् जो युरोपियन पृष्ठभूमिका होइनन् ।

तर संसद्‌मा उनीहरूको प्रतिनिधित्व जम्मा ६ प्रतिशत छ।

फिल्नडर्स युनिभर्सिटीका एक लेक्चरर डा. इन्टफिर चाैधरी भन्छन् आम मानिस लाई प्रतिबिम्बित गर्ने संसद् सामाजिक एकता सुधार गर्न महत्त्वपूर्ण हुन्छ।

“राजनीतिक दलले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई सुरक्षित स्थानमा राख्ने वा नराख्ने भन्नेबारे निर्णायक भूमिका लिन्छन्।”

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा अस्ट्रेलियाको समुदायलाई राजनीतिक प्रणालीमा जस्ताको त्यस्तै छर्लङ्ग देखाउन सकिने अझै पनि आशा छ त भन्नेबारे चर्चा गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now