SKIP TO MAIN CONTENT

हजारौँलाई संसार देखाउने डा रुइतले पाए प्रतिष्ठित इसा अवार्ड

Dr Sanduk Ruit speaking to SBS Nepali on 1 Sept 2017.
Dr Sanduk Ruit speaking to SBS Nepali on 1 Sept 2017. Credit: Rajish Aryal

डाक्टर सन्दुक रुइतले १० लाख अमेरिकी डलरको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्। सन् २०२३ का लागि डा. रुइतलाई अवार्डको पाँचौँ संस्करण दिने घोषणा गरिएको हो। फेब्रुअरीमा प्रदान गरिने अवार्ड बहराइनका पूर्व राजा सेख इसा बनी सलमान अल खलिफाको नाममा स्थापना गरिएको हो। हामीले डाक्टर रुइतसँग स्वर्गीय फ्रेड हलोजसँगको मित्रता र उच्च स्तरीय सस्तो आँखा उपचार प्रदान गर्ने प्रेरणाका बारेमा केही समय अघि गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

डाक्टर सन्दुक रुइतले १० लाख अमेरिकी डलरको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्। सन् २०२३ का लागि डा. रुइतलाई अवार्डको पाँचौँ संस्करण दिने घोषणा गरिएको हो। फेब्रुअरीमा प्रदान गरिने अवार्ड बहराइनका पूर्व राजा सेख इसा बनी सलमान अल खलिफाको नाममा स्थापना गरिएको हो। हामीले डाक्टर रुइतसँग स्वर्गीय फ्रेड हलोजसँगको मित्रता र उच्च स्तरीय सस्तो आँखा उपचार प्रदान गर्ने प्रेरणाका बारेमा केही समय अघि गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now