Students from Kantipur Film Academy taking part in the event. Source: Tanka Chaulagain
नेपाली फिल्मका विद्यार्थीहरूको एक समूहले प्लास्टिक ओढ्दै आफ्नो घाँटी वरिपरि डोरी बानेर काठमाडौंमा धुलो बाट हुने प्रदूषणको प्रभावबारे ध्यानाकर्षण गराउने प्रयास गरेका छन्। कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरूले हावामा रहेका धुलोका मात्राको बिरोधमा सडकमा ओर्लिदै धुलोका कारण सास फेर्न पनि गारो भई रहेको भन्ने लगायातका संदेश बिभिन्न प्लेकार्ड मार्फत व्यक्त गरेका थिए। एकेडमीका प्रशिक्षक पनि रहेका लेखक टंक चौलागाईंको संयोजनमा राजधानीमा उक्त प्रदर्शन भएको थियो। यसबारे एसबीएस नेपालीसँग उनले गरेको कुराकानी।