SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: सोमवार, १७ अगस्ट २०२६

CRICKET AUSTRALIA BANGLADESH
Australia head coach Andrew McDonald (left) and Josh Hazlewood of Australia exit the field after the loss to Bangladesh on Day 4 of the First Men's cricket test match between Australia and Bangladesh at TIO Stadium in Darwin, Sunday, August 16, 2026. Source: AAP / JAMES ROSS/AAPIMAGE

वर्किङ होलिडे भिसा आवेदन प्रक्रिया सुस्त बनाउने सरकारको भनाइ, राष्ट्रिय बन्दुक फिर्ता खरिद योजना लागू गर्ने न्यु साउथ वेल्स पहिलो राज्य, वन नेसन पार्टी 'होमोफोबिक' नभएको पार्टी नेतृत्वको भनाइ र अस्ट्रेलियाको टेस्ट क्रिकेट इतिहासकै एक लज्जास्पद हार लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

वर्किङ होलिडे भिसा आवेदन प्रक्रिया सुस्त बनाउने सरकारको भनाइ, राष्ट्रिय बन्दुक फिर्ता खरिद योजना लागू गर्ने न्यु साउथ वेल्स पहिलो राज्य, वन नेसन पार्टी 'होमोफोबिक' नभएको पार्टी नेतृत्वको भनाइ र अस्ट्रेलियाको टेस्ट क्रिकेट इतिहासकै एक लज्जास्पद हार लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now