SKIP TO MAIN CONTENT

सरकारी ऋण सहजीकरणले घर जग्गा किन्नेहरु बढे

First Home Owner, federal budget
It's a great time to buy your first home. Source: Getty images

घर किनबेच बजारको हालको अबस्था,बजेटबाट के अपेक्षा राख्ने ,साना व्यवसायीलाई यो बजेटमा के छ त ? निजी बिमा कम्पनि रोज्दा के कुरामा ध्यान पुर्‍याउने भन्ने बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

घर किनबेच बजारको हालको अबस्था,बजेटबाट के अपेक्षा राख्ने ,साना व्यवसायीलाई यो बजेटमा के छ त ? निजी बिमा कम्पनि रोज्दा के कुरामा ध्यान पुर्‍याउने भन्ने बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।

यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • घर किनबेच बजारको हालको अबस्था
  • बजेटबाट के अपेक्षा राख्ने
  • साना व्यवसायीलाई यो बजेटमा के छ
  • निजी बिमा कम्पनि रोज्दा के कुरामा ध्यान पुर्‍याउने

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now