SKIP TO MAIN CONTENT

निर्वाचन २०१६: अस्ट्रेलियाको संघिय चुनावमा नेपाली बोल्ने पहिलो उम्मेदवार

Dr Des Soares in Nepal (right) with Princess Diana.
Dr Des Soares in Nepal (right) with Princess Diana. Source: Dr Des Soares

आगामी संघीय चुनावमा नेपाली बोल्ने पहिलो उम्मेदवार भएका छन् डा डेस सोआरेस। ब्रिस्बेनमा एक हाडजोर्नी शल्यचिकित्सक रहेका सोआरेस, क्वीन्सलैंड स्थित मोरटन नामक स्थानमा निक ज़ेनोफ़ोन समूहको प्रतिनिधित्व गर्दैछन्। उनले चुनावमा लड्ने निर्णय किन गरे र नेपाली बोल्न कहाँबाट सिके त भन्नेबारे एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आगामी संघीय चुनावमा नेपाली बोल्ने पहिलो उम्मेदवार भएका छन् डा डेस सोआरेस। ब्रिस्बेनमा एक हाडजोर्नी शल्यचिकित्सक रहेका सोआरेस, क्वीन्सलैंड स्थित मोरटन नामक स्थानमा निक ज़ेनोफ़ोन समूहको प्रतिनिधित्व गर्दैछन्। उनले चुनावमा लड्ने निर्णय किन गरे र नेपाली बोल्न कहाँबाट सिके त भन्नेबारे एसबीएस नेपालीलाई यसो बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now