SKIP TO MAIN CONTENT

निर्वाचन २०१६: बार्टनको लागि लड्दै - निकोलस भर्भारिस र लिन्डा बर्नी

Liberal Candidate Nickolas Varvaris and Labor's Linda Burney.
Liberal Candidate Nickolas Varvaris and Labor's Linda Burney. Source: Supplied

न्यू साउथ वेल्सको बार्टन नामक निर्वाचन क्षेत्रमा ठुलो संख्यामा नेपालीहरुको बसोबास रहेको छ र ती नेपालीहरु मध्ये धेरैले आगामी संघिय निर्वाचनमा आफ्नो भोटका साथ् प्रतिनिधि सभाका लागि सदस्य छनौट गर्नेछन्। उक्त निर्वाचन क्षेत्रका वर्तमान सांसद र लिबरल पार्टीका उम्मेदवार निकोलस भर्भारिसले यो चुनावमा पनि आफ्नो सिट कायम राख्ने आशा गरेकाछन् भने लेबर पार्टी कि उम्मेदवार लिन्डा बर्नीले प्रतिनिधि सभामा निर्वाचित हुँदै इतिहास बनाउने लक्ष्य राखेकी छिन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यू साउथ वेल्सको बार्टन नामक निर्वाचन क्षेत्रमा ठुलो संख्यामा नेपालीहरुको बसोबास रहेको छ र ती नेपालीहरु मध्ये धेरैले आगामी संघिय निर्वाचनमा आफ्नो भोटका साथ् प्रतिनिधि सभाका लागि सदस्य छनौट गर्नेछन्। उक्त निर्वाचन क्षेत्रका वर्तमान सांसद र लिबरल पार्टीका उम्मेदवार निकोलस भर्भारिसले यो चुनावमा पनि आफ्नो सिट कायम राख्ने आशा गरेकाछन् भने लेबर पार्टी कि उम्मेदवार लिन्डा बर्नीले प्रतिनिधि सभामा निर्वाचित हुँदै इतिहास बनाउने लक्ष्य राखेकी छिन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now