The Prime Minister says he can form government, despite a 3 per cent swing against the coalition. Source: AAP
प्रधानमन्त्री माल्कम टर्नबुलले भन्नुभएको छ कि संघिय चुनावको मत गणना अन्त्य हुँदासम्म गठबंधन सरकारले प्रतिनिधि सभाको लागि बहुमत हासिल गर्नेबारे आफु विश्वस्त रहनुभएको छ। तर लिबरल गठबन्धनले संघीय निर्वाचनमा सरासर बहुमत प्राप्त गर्न नसकेकोमा उहाँको आलोचना गर्नु उचित होला त? लिबरल पार्टीसँग आबद्ध लिबरल फ्रेन्ड्स अफ नेपालका प्रमुख श्री नापित यसो भन्नुहुन्छ।