नेपालमा सीमा नाकाबन्दी अन्त्य हुनुको मतलब के नया संबिधान बिरुद्धको मधेशी आन्दोलन पनि अन्त्य भएको हो त? नेपाल तराई बौद्धिक समाजका अध्यक्ष रामकिशोर सिंहको बिचार यो भन्दा फरक रहेको छ। यसबारे उहाँले एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


