विश्वकप २०२६ को सातौँ दिनमा अफ्रिकी टोलीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र घानाले क्रमशः पोर्चुगल र पानामाविरुद्ध सकारात्मक नतिजा हासिल गरेका छन्। इङ्ग्ल्यान्डका ह्यारी केनले क्रोएसियामाथिको निर्णायक जितमा प्रमुख भूमिका निर्वाह गर्दै खेलका स्टार बनेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।
Share




