एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १७ अगस्ट २०२२

La Trobe University paramedic students Credit: SUPPLIED/PR IMAGE
विभिन्न उद्योगहरूमा सीपको अभावलाई सम्बोधन गर्न, कम प्रतिनिधित्व भएका पृष्ठभूमिका विद्यार्थीहरूका लागि थप २०,००० विश्वविद्यालय स्थानहरू उपलब्ध गराउने सङ्घीय सरकारको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share