SKIP TO MAIN CONTENT

‘कहीँ हुनुहुन्छ कि भनेर यो फोटो राखेको’: बेपत्ता भएकाको खोजीमा टिचिङ अस्पताल बाहिर परिवारहरू

NEPAL FLOOD VOXXIES RAJ KUMAR BHANDARI
Raj Kumar Bhandari is in search of his son-in-law, Padam Karki. Credit: SBS Nepali/Pratichya Dulal

भोटेकोशी–त्रिशूली बाढीका कारण हालसम्म सम्पर्कविहीन ४,२४७ जनाको खोजी कार्य जारी रहेको नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो सामग्री तयार पारिएका बेलासम्म जानकारी सार्वजनिक गरेको छ। तीमध्ये महाराजगञ्जस्थित टिचिङ अस्पतालको भित्तामा आफन्तजनको तस्बिर टाँस्दै गरेका केही व्यक्तिसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले कुराकानी गर्नुभएको छ। पोडकास्टको यस अङ्कमा, गाडी चालक रहेका आफ्ना ३५ वर्षीय ज्वाइँ पदम कार्कीको खोजीमा रहेका सिन्धुपाल्चोकका राजकुमार भण्डारीसँगको कुराकानी सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

भोटेकोशी–त्रिशूली बाढीका कारण हालसम्म सम्पर्कविहीन ४,२४७ जनाको खोजी कार्य जारी रहेको नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो सामग्री तयार पारिएका बेलासम्म जानकारी सार्वजनिक गरेको छ। तीमध्ये महाराजगञ्जस्थित टिचिङ अस्पतालको भित्तामा आफन्तजनको तस्बिर टाँस्दै गरेका केही व्यक्तिसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले कुराकानी गर्नुभएको छ। पोडकास्टको यस अङ्कमा, गाडी चालक रहेका आफ्ना ३५ वर्षीय ज्वाइँ पदम कार्कीको खोजीमा रहेका सिन्धुपाल्चोकका राजकुमार भण्डारीसँगको कुराकानी सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now