SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली सरकारले नेपाललाई सहयोग गर्ने कुरा सही ढङ्गले अगाडी बढ्दैछ: फेन्का

A delegation of various community representatives including Dr Krishna Hamal from FeNCAA met Assistant Minister to the Prime Minister David Coleman this week.
A delegation of various community representatives including Dr Krishna Hamal from FeNCAA met Assistant Minister to the Prime Minister David Coleman this week. Source: Krishna Hamal/FeNCAA

कोरोनाको मारमा परेको नेपाललाई आवश्यक सहयोग गर्न सङ्घीय सरकार समक्ष अस्ट्रेलियामा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले आफ्नो कार्यमा तीव्रता ल्याएको छ। यसै बिच फेन्काका महासचिव कृष्ण हमाल लगायतका नेपाली समुदायका अगुवाहरूले सहायक मन्त्री डेभिड कोलम्यानसँग केही दिन अघि भेट गरेका थिए। उक्त भेट तथा फेन्काको पहलबारे हामीले हमालसँग गरेको कुराकानी।

Published

Source: SBS

Skip to podcast episode content

कोरोनाको मारमा परेको नेपाललाई आवश्यक सहयोग गर्न सङ्घीय सरकार समक्ष अस्ट्रेलियामा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले आफ्नो कार्यमा तीव्रता ल्याएको छ। यसै बिच फेन्काका महासचिव कृष्ण हमाल लगायतका नेपाली समुदायका अगुवाहरूले सहायक मन्त्री डेभिड कोलम्यानसँग केही दिन अघि भेट गरेका थिए। उक्त भेट तथा फेन्काको पहलबारे हामीले हमालसँग गरेको कुराकानी।

हमालसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा रहेको स्पिकर आइकन थिच्नुहोस् र यस्तै अन्य सामाग्री सुन्न हाम्रो पोडकास्ट सब्सक्राइब गर्नुहोस्!

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now