इन्धन आपूर्ति सुनिश्चित गर्न प्रधानमन्त्री आज दक्षिण पूर्वी एशियाको भ्रमणमा जाँदै, उबरले भोलि बुधवारदेखि ग्राहकहरूलाई सरचार्ज लगाउने र अस्ट्रेलियामा फुटबलको एक स्थायी केन्द्र निर्माणका लागि फिफाको आग्रह लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





