SKIP TO MAIN CONTENT

ब्याङ्क्सटाउन बाट अमेरिकाको सुपर बोल सम्म पुगेका सिड्नीका यी २५ वर्षीय युवक

Eagles Rookie Camp Football
Philadelphia Eagles offensive lineman Jordan Mailata, of Australia, talks to the media after the team's NFL football rookie minicamp in Philadelphia, Friday, May 11, 2018, in Philadelphia. Credit: Chris Szagola/AP

सोमवार १३ फेब्रुअरीमा दक्षिण पश्चिमी सिड्नीका एक २५ वर्षे युवक अमेरिकाको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम - दि एनएफएल सुपर बोलमा देखा पर्दै छन्। साउथ सिड्नी र‍्याबिटोसबाट सानो समयका लागि सन् २०१७ मा एनआरएल प्रतियोगितामा भाग लिएका जोर्डन माइलाटा अहिले भने अमेरिकाको विश्वविख्यात एनएफएल सुपर बोलमा देखिन लागेका हुन्।

Published

Updated

By Sam Dover

Presented by Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

सोमवार १३ फेब्रुअरीमा दक्षिण पश्चिमी सिड्नीका एक २५ वर्षे युवक अमेरिकाको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम - दि एनएफएल सुपर बोलमा देखा पर्दै छन्। साउथ सिड्नी र‍्याबिटोसबाट सानो समयका लागि सन् २०१७ मा एनआरएल प्रतियोगितामा भाग लिएका जोर्डन माइलाटा अहिले भने अमेरिकाको विश्वविख्यात एनएफएल सुपर बोलमा देखिन लागेका हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now