SKIP TO MAIN CONTENT

कैलाश बाट भूमिका श्रेष्ठ: "अन्य" लैंगिक अभियन्ताको जीवन कथा

Activist Bhumika Shrestha spoke to SBS Nepali about her self titled biography.
Activist Bhumika Shrestha spoke to SBS Nepali about her self titled biography. Source: Supplied

सन् २०१५ मा "अन्य" भनि लिंग वर्णन गरिएको राहदानी लिएर विदेश भ्रमण गर्ने पहिलो नेपाली बनेकी भूमिका श्रेष्ठ देशमा समलिंगी र तेस्रोलिंगी लगायतकाहरुको हक अधिकारका लागि वकालत गर्दै आएकी छन्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

सन् २०१५ मा "अन्य" भनि लिंग वर्णन गरिएको राहदानी लिएर विदेश भ्रमण गर्ने पहिलो नेपाली बनेकी भूमिका श्रेष्ठ देशमा समलिंगी र तेस्रोलिंगी लगायतकाहरुको हक अधिकारका लागि वकालत गर्दै आएकी छन्।

आफुलाई तेस्रो लिंगीको रूपमा परिचित गराउने भूमिका श्रेष्ठ ब्लु डाइमण्ड सोसाइटीका साथै चलचित्र र मोडेलिंगमा पनि संलग्न रहेकी छन्।

यस वर्षको सुरुमा श्रेष्ठले आफ्नो जीवन कथा प्रकासित गरेकी छन् र उनले कैलाश बाट भूमिका श्रेष्ठ हुँदाको लगायतका आफ्ना अनुभवबारे प्रतिक्ष्या दुलालसँग गरेको कुराकानी।

भूमिका श्रेष्ठसँगको कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयर हेर्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now