SKIP TO MAIN CONTENT

नेपाल तारा देखि अस्ट्रेलिया सम्म

Sanjib Parajuli
Sanjib Parajuli Source: SBS Nepali

अष्ट्रेलियामा नया जीवन सुरु गर्दा गायक सन्जिब पराजुलीले फेरी कहिले गाउन सुरु गर्नेबारे सोची रहन्थे। केहि वर्षको ब्रेक पछि नेपाल तारामा प्रतियोगी रहीसकेका पराजुलीले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् र आउँदा दिनहरुमा एक नया एल्बम पनि तैयार गर्ने लक्ष्य उनको रहेको छ। यसबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अष्ट्रेलियामा नया जीवन सुरु गर्दा गायक सन्जिब पराजुलीले फेरी कहिले गाउन सुरु गर्नेबारे सोची रहन्थे। केहि वर्षको ब्रेक पछि नेपाल तारामा प्रतियोगी रहीसकेका पराजुलीले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् र आउँदा दिनहरुमा एक नया एल्बम पनि तैयार गर्ने लक्ष्य उनको रहेको छ। यसबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now