SKIP TO MAIN CONTENT

तीन धर्के देखि पान बुट्टे सम्म - नेपाली चंगा सिड्नीमा उडाइने

Kite
Source: Photo Imnepal.com

अरुको चंगा चेट पार्ने आफ्नो क्षमता सम्झनु भएको छ? तपाईंले आफ्नो चंगा लडाउने क्षमता देखाउन सक्नुहुने छ सिड्नीमा आयोजना हुने यस वर्षको नेपाल चंगा महोत्सवमा। गए बर्षको भन्दा झनै ठुलो र रमाइलो हुने दाबीका साथ् उक्त महोत्सवका लागि नेपालबाटै चंगा ल्याईने बताउँछन् आयोजक समूह गुठी अस्ट्रेलियाका दीप्ता श्रेष्ठ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अरुको चंगा चेट पार्ने आफ्नो क्षमता सम्झनु भएको छ? तपाईंले आफ्नो चंगा लडाउने क्षमता देखाउन सक्नुहुने छ सिड्नीमा आयोजना हुने यस वर्षको नेपाल चंगा महोत्सवमा। गए बर्षको भन्दा झनै ठुलो र रमाइलो हुने दाबीका साथ् उक्त महोत्सवका लागि नेपालबाटै चंगा ल्याईने बताउँछन् आयोजक समूह गुठी अस्ट्रेलियाका दीप्ता श्रेष्ठ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now