फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा, जर्मनी र नेदरल्यान्ड्स जस्ता दुई दिग्गज टिमहरू पेनाल्टी सुटआउटबाट बाहिरिएको लगायत प्रतियोगिताको १९औँ दिनको अपडेट सुन्नुहोस्!
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





