SKIP TO MAIN CONTENT

१७ औँ न्याभ कप क्रिकेटको उपाधि ग्लोबल इन्टरफेस क्रिकेट क्लब-मेलबर्नलाई

NAV Cricket Cup 2022
Source: Nepalese Association of Victoria/ facebook

नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आयोजना गरेको १७ औँ संस्करणको न्याभ कप क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा रोयल राइनोज क्रिकेट क्लबलाई हराउँदै ग्लोबल इन्टरफेस क्रिकेट क्लब-मेलबर्नले उपाधि जित्न सफल भएको छ। जनवरी १६ देखि सुरु भएको टुर्नामेन्टका साथै अस्ट्रेलियाको नेपाली बहु सांस्कृतिक केन्द्रको प्रवर्द्धनको लागि च्यारीटी म्याचको समेत आयोजना गरिएको थियो। यसै सम्बन्धमा आयोजक समितिका सदस्य दीप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आयोजना गरेको १७ औँ संस्करणको न्याभ कप क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा रोयल राइनोज क्रिकेट क्लबलाई हराउँदै ग्लोबल इन्टरफेस क्रिकेट क्लब-मेलबर्नले उपाधि जित्न सफल भएको छ। जनवरी १६ देखि सुरु भएको टुर्नामेन्टका साथै अस्ट्रेलियाको नेपाली बहु सांस्कृतिक केन्द्रको प्रवर्द्धनको लागि च्यारीटी म्याचको समेत आयोजना गरिएको थियो। यसै सम्बन्धमा आयोजक समितिका सदस्य दीप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।

दीप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस् :
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now