President of Federal Socialist Forum and Nepal's former foreign minister Upendra Yadav during his vist to Sydney, Australia. Source: Ganesh Tamang
नेपालको संविधान गलत छ भन्दै संसारका विज्ञहरुले बताएको अवस्था रहेता पनि नेपालबारे विश्व समुदायको धारणा राम्रो रहेको पुर्व परराष्ट्रमन्त्री र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बताउनु हुन्छ। अस्ट्रेलियाको आफ्नो पहिलो भ्रमणको क्रममा उहाँले नेपालको नया संविधानबारे विश्व समुदायमा गलत भ्रम फैल्याइएको भनि केहि समय अगाडी उप- प्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गर्नुभएको दावीबारे एसबीएस नेपालीलाई यसो भन्नुभयो।