सुव्यवस्थापनको शुरुवात आफूबाटै हुन्छ’: कुलमान

Kulman

Source: SBS

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग चर्चित नाम हो । उनले केहि दिन अघि नाष्ट सम्मान पाए भने मंगलबारमात्रै हेमवहादुर मल्ल सम्मानका लागि छानिएका छन ।


दैनिक १६ घण्टासम्मको लोडसेडिग अन्त्य गरेर निक्कै लोकपप्रिय भएका घिसिंग निरन्तर सम्मानित भइरहेका छन । लोडसेडिग हटेको मात्र नभइ निरन्तर घाटामा रहेको प्राधिकरण उनले काम सम्हालदेखि नै नाफामा जान थालेको छ । 

१२ हजार कर्मचारी कार्यरत विद्युत प्राधिकरणको मानव संसाधन बिकासमा पनि उनले निक्कै सुधार गरेका छन । आजको कार्यक्रममा हामीले घिसिंगसंग उनको व्यवस्थापकीय सुत्र र विदेशमा बस्ने नेपालीका लागि नेपालमा अवसर बारे कुराकानी गरेका छौ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now