SKIP TO MAIN CONTENT

गत सात दिनका प्रमुख विश्व समाचार

Argentina's Lionel Messi has announced his retirement from international football.
Argentina's Lionel Messi has announced his retirement from international football. Credit: AAP Image / Nick Potts / PA Wire, AP Photo/Natacha Pisarenko

नेपाल–तिब्बत बाढी प्रभावित क्षेत्रमा अझै बेपत्ता रहेका दर्जनौँ व्यक्तिको अवस्थाबारे अस्ट्रेलियन सरकारको गम्भीर चिन्ता, संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले आगामी केही वर्षमै विश्वको तापक्रम १.८ डिग्रीभन्दा धेरैले बढ्ने प्रक्षेपण र खेलकुदमा, फुटबलका महान् खेलाडी मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाल–तिब्बत बाढी प्रभावित क्षेत्रमा अझै बेपत्ता रहेका दर्जनौँ व्यक्तिको अवस्थाबारे अस्ट्रेलियन सरकारको गम्भीर चिन्ता, संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले आगामी केही वर्षमै विश्वको तापक्रम १.८ डिग्रीभन्दा धेरैले बढ्ने प्रक्षेपण र खेलकुदमा, फुटबलका महान् खेलाडी मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now