SKIP TO MAIN CONTENT

अपराधमा सरिक भएकाहरुको भिषा रद्द हुने

Prime Minister Malcolm Turnbull and Minister for Immigration Peter Dutton at a New Year's reception for the Australian and England Cricket teams at Kirribilli House in Sydney, Monday, January 1, 2018. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Minister for Immigration Peter Dutton at a New Year's reception for the Australian and England Cricket teams at Kirribilli House in Sydney Source: AAP

अस्ट्रेलियाको सरकारले विभिन्न भिषामा यहाँ बसोबास गरिरहेकाहरु यदि अपराधिक क्रियाकलापमा सक्रिय रहेको पाईएमा- उनीहरुको भिषा रद्द गर्ने, र उनीहरुकै देश फिर्ता पठाउने प्रयासमा लागेको बताईएको छ। अध्यागमन मन्त्री पीटर डटनले एक अन्तर्वाताको क्रममा उक्त जानकारी दिएका थिए।

Published

By Andrea Nierhoff

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको सरकारले विभिन्न भिषामा यहाँ बसोबास गरिरहेकाहरु यदि अपराधिक क्रियाकलापमा सक्रिय रहेको पाईएमा- उनीहरुको भिषा रद्द गर्ने, र उनीहरुकै देश फिर्ता पठाउने प्रयासमा लागेको बताईएको छ। अध्यागमन मन्त्री पीटर डटनले एक अन्तर्वाताको क्रममा उक्त जानकारी दिएका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now