Dr Graeme Alistair Clugston (centre) with his team at Lalgadh Leprosy Hospital, Dhanusha district, Janakpur Nepal. Source: Nepal-leprosy
विश्व स्वास्थ्य र कुष्ठरोग बाट पीडित नेपालीहरुका लागि प्रदान गरेको उल्लेखनीय सेवा बापत डाक्टर ग्राएम क्लग्स्टनलाई सरकार द्वारा "अर्डर अफ अस्ट्रेलिया" उपाधि द्वारा सम्मानित गरिएको छ। सन् १९७० को दशकमा पहिलो पटक नेपालमा काम गरेका डाक्टर क्लग्स्टन हाल धनुषा जिल्ला स्थित कुष्ठरोग अस्पतालमा कार्यरत रहेका छन् र उनले आफ्नो उक्त काम र उपाधिबारे एसबीएस नेपालीसँग कुरा गरेका थिए।