SKIP TO MAIN CONTENT

नयाँ वर्षमा घरको भाउ बढ्ला कि घट्ला?

房屋價格
Source: AAP

सन २०१९ मा अस्ट्रेलियाको घरका मूल्यहरूमा कमी आएको देखिएको थियो। नयाँ वर्षमा घरहरूको मूल्य बढ्लान् कि झर्लान् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईले यस विषयमा हामीसँग गर्नुभएको कुराकानी। यसबाहेक, आफूले किन्न खोजेको घर आगलागी हुन सक्ने क्षेत्रमा रहेको छ\छैन भनी बुझ्ने पनि उपायहरू के छन् भन्ने बारेमा पनि हामीले उहाँसँग सोधेका थियौँ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन २०१९ मा अस्ट्रेलियाको घरका मूल्यहरूमा कमी आएको देखिएको थियो। नयाँ वर्षमा घरहरूको मूल्य बढ्लान् कि झर्लान् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईले यस विषयमा हामीसँग गर्नुभएको कुराकानी। यसबाहेक, आफूले किन्न खोजेको घर आगलागी हुन सक्ने क्षेत्रमा रहेको छ\छैन भनी बुझ्ने पनि उपायहरू के छन् भन्ने बारेमा पनि हामीले उहाँसँग सोधेका थियौँ।

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now