SKIP TO MAIN CONTENT

घरमै रिसाइक्लिंग गर्ने सजिलो तरिका

Alina Tamrakar from Cumberland City Council in Sydney talks about her recycling projects
Alina Tamrakar Source: SBS Nepali

नेपालीहरूको ठुलो सङ्ख्या रहेको पश्चिम सिड्नीको कम्बरल्याण्ड काउन्सिलमा रिसाइक्लिंग अर्थात् पुनर्प्रयोग क्षेत्रमा कार्यरत रहनु भएको छ, अलिना ताम्राकार। गए केही वर्ष देखि नै घरमा खेर जाने खानाहरूको प्रवर्धन लगायतका विषयमा वहाँले समय-समयमा हामी सँग कुरा गर्दै आउनु भएको छ। विशेष गरेर आफ्नो घरमा खाद्य सामग्रीहरूको माध्यमबाट उत्पन्न हुने फोहोर कम्पोस्ट गर्ने देखि अन्य पुनर्प्रयोग तथा पुनर्प्रसोधन लगायतका कामहरू गर्न कत्तिको सजिलो छ त? यी विषयहरू केन्द्रित रही हामीले अलिना ताम्राकारसँग गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपालीहरूको ठुलो सङ्ख्या रहेको पश्चिम सिड्नीको कम्बरल्याण्ड काउन्सिलमा रिसाइक्लिंग अर्थात् पुनर्प्रयोग क्षेत्रमा कार्यरत रहनु भएको छ, अलिना ताम्राकार। गए केही वर्ष देखि नै घरमा खेर जाने खानाहरूको प्रवर्धन लगायतका विषयमा वहाँले समय-समयमा हामी सँग कुरा गर्दै आउनु भएको छ। विशेष गरेर आफ्नो घरमा खाद्य सामग्रीहरूको माध्यमबाट उत्पन्न हुने फोहोर कम्पोस्ट गर्ने देखि अन्य पुनर्प्रयोग तथा पुनर्प्रसोधन लगायतका कामहरू गर्न कत्तिको सजिलो छ त? यी विषयहरू केन्द्रित रही हामीले अलिना ताम्राकारसँग गरेको कुराकानी।

ताम्राकारसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now