SKIP TO MAIN CONTENT

‘भेट्रन्स’का लागि खुकुरी, मास्क र कम्ब्याट बुट लगाएर म्याराथन दौडने पर्थका किरण गुरुङ

Kiran Gurung prepares to run 177 kilometres in a 24-hour marathon.
Kiran Gurung prepares to run 177 kilometres in a 24-hour marathon. Credit: Supplied by Kiran Gurung

पूर्व सैनिकहरूको परिवार निकट रहेर काम गर्ने लिगेसी वेस्टर्न अस्ट्रेलियाको १७७ किमी लामो र २४ घण्टे एक म्याराथनमा सहभागी हुनु अगि पर्थका किरण गुरुङसँग हामीले गरेको कुराकानी सुन्नुहोस्। गुरुङ आफै पनि एक पूर्व सैनिक हुन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

पूर्व सैनिकहरूको परिवार निकट रहेर काम गर्ने लिगेसी वेस्टर्न अस्ट्रेलियाको १७७ किमी लामो र २४ घण्टे एक म्याराथनमा सहभागी हुनु अगि पर्थका किरण गुरुङसँग हामीले गरेको कुराकानी सुन्नुहोस्। गुरुङ आफै पनि एक पूर्व सैनिक हुन्।


भूलसुधार: यो सामाग्री पहिलो पटक प्रकाशित हुँदा, गुरुङलाई भुलवस सहकर्मी भनिएकोमा हामी क्षमा प्रार्थी छौं।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now