SKIP TO MAIN CONTENT

२१ किलोमिटर २१ किलो भारी बोकेर फेरी दौडँदै छन् किरण गुरुङ

Kiran Gurung.jpeg
Source: Supplied / Kiran Gurung

असल उद्देश्यका साथ सैन्य पोसाक लगाएर पर्थका सडकहरूमा दौडँदै आएका किरण गुरुङ सैनिक, प्रहरी, पारामेडीक्स, अग्नि नियन्त्रक तथा कारागार अधिकारीहरूको स्वतन्त्र मानसिक स्वास्थ्यमा पहुँच होस् भन्ने उद्देश्यका साथ फेरी एक पटक दौडँदै छन्। सिङ्गापुर प्रहरीको गोर्खा टुकडीमा दस वर्ष काम गरेका ४३ वर्षीय गुरुङले २१ मेमा २१ किलो भारी बोकेर २१ किलोमिटरको यात्रा तय गर्दै छन्। सोल्जर्स एन्ड साइरन द्वारा आयोजित 'रन फोर अ रिजन २०२३' मा सहभागी हुने उद्देश्यका बारेमा गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

असल उद्देश्यका साथ सैन्य पोसाक लगाएर पर्थका सडकहरूमा दौडँदै आएका किरण गुरुङ सैनिक, प्रहरी, पारामेडीक्स, अग्नि नियन्त्रक तथा कारागार अधिकारीहरूको स्वतन्त्र मानसिक स्वास्थ्यमा पहुँच होस् भन्ने उद्देश्यका साथ फेरी एक पटक दौडँदै छन्। सिङ्गापुर प्रहरीको गोर्खा टुकडीमा दस वर्ष काम गरेका ४३ वर्षीय गुरुङले २१ मेमा २१ किलो भारी बोकेर २१ किलोमिटरको यात्रा तय गर्दै छन्। सोल्जर्स एन्ड साइरन द्वारा आयोजित 'रन फोर अ रिजन २०२३' मा सहभागी हुने उद्देश्यका बारेमा गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now