Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एन्ज्याक डे परेडमा पूर्व ब्रिटिश गोर्खा र नेपाली सेनाका पूर्व सदस्य सहितको सहभागिता

Former British Gurkha and Nepal Army members took part in 2021 Anzac Day parade in Sydney

Former British Gurkha and Nepal Army members took part in 2021 Anzac Day parade in Sydney Source: Krishna Pokharel/ SBS Nepali

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को एन्ज्याक डे परेड आयोजना नभएता पनि यस पटकको लागि पूर्व ब्रिटिश गुर्खा सैनिक र उनिहरुका परिवारका केहि सदस्यहरु फेरी परेडमा फर्किएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को एन्ज्याक डे परेड आयोजना नभएता पनि यस पटकको लागि पूर्व ब्रिटिश गुर्खा सैनिक र उनिहरुका परिवारका केहि सदस्यहरु फेरी परेडमा फर्किएका छन्।

विश्वयुद्ध लगायतका बिभिन्न लडाईहरुमा ज्यान गुमाएका र युद्धमा सेवा पुर्याएका अस्ट्रेलियाली र न्युजिल्याण्डका शैनिकहरुको सम्मान र सम्झना स्वरूप प्रत्येक वर्ष २५ अप्रिलको दिन एन्ज्याक दिवस मनाइन्छ।

यस दिवसको अवसरमा देशभर आयोजना हुने परेडमा पूर्व सैनिक र उनिहरुका परिवारका सदस्यहरुको उपस्थिति रहने गरेको छ।

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को एन्ज्याक डे परेड आयोजना नभएता पनि यस पटकको लागि पूर्व ब्रिटिश गुर्खा सैनिक र उनिहरुका परिवारका केहि सदस्यहरु फेरी परेडमा फर्किएका छन्। विशेष गरि सिड्नी र मेलबर्नमा आयोजना हुने परेडमा पूर्व गुर्खा सैनिकहरुको उपस्थिति रहने गरेको छ।

यसैक्रममा सिड्नीको मार्टिन प्लेसमा बाट सुरु भएको परेडमा सहभागी भएका पूर्व ब्रिटिश र नेपाली सेनाका सदस्यहरुले एसबीएस नेपालीसंग गरेको कुराकानी।

परेडमा सहभागी भएकाहरुसंगको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
Former British Gurkha and Nepal Army members took part in 2021 Anzac Day parade in Sydney
Former British Gurkha and Nepal Army members took part in 2021 Anzac Day parade in Sydney Source: Krishna Pokharel/ SBS Nepali
Former British Gurkha and Nepal Army members took part in 2021 Anzac Day parade in Sydney
Former British Gurkha and Nepal Army members took part in 2021 Anzac Day parade in Sydney Source: SBS Nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now