SKIP TO MAIN CONTENT

"तँ आँट म पुर्याउछु भने जस्तै आँट्नु पर्यो, सक्छु भन्ने हिम्मत हुनु पर्यो अनि सकिन्छ।"

Kiran Gurung
Former Gurkha Kiran Gurung is taking up a challenge to complete three 96 kilometer distances by running/marching/tabbing. Source: Supplied

मार्च महिनामा पपुवा न्यु गिनीमा रहेको कोकोडा ट्र्याकमा तिन वटा ९६ किलोमिटरको यात्रा तय गर्ने चुनौती "मार्च अन विद सोल्जर अन" मा नेपाली पृष्ठभूमिका किरण गुरुङले सहभागिता जनाउन हतार भएको बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मार्च महिनामा पपुवा न्यु गिनीमा रहेको कोकोडा ट्र्याकमा तिन वटा ९६ किलोमिटरको यात्रा तय गर्ने चुनौती "मार्च अन विद सोल्जर अन" मा नेपाली पृष्ठभूमिका किरण गुरुङले सहभागिता जनाउन हतार भएको बताएका छन्।

पूर्व सैनिकहरूलाई प्रदान गरिने मानसिक स्वास्थ्य सेवाहरूको समर्थनमा गर्न लागिएको यस अभियानमा किरण गुरुङले मार्च १ देखि ३० गते सम्ममा दुई वटा ९६ किलोमिटरको यात्रा तय गर्ने छन्। त्यस्तै उनले अन्तिम दिन अर्थात् ३१ मार्चमा भने बाँकीको ९६ किलोमिटर पुरा गर्ने चुनौती लिएका छन्। यसका बारेमा किरण गुरुङसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्। 

"तँ आँट म पुर्याउछु भने जस्तै आँट्नु पर्यो, सक्छु भन्ने हिम्मत हुनु पर्यो अनि सकिन्छ।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now