कसरी जोगिने क्रेडिट कार्ड ठगी बाट?
Source: Getty Images
गए आर्थिक वर्ष १६ लाख अस्ट्रेलियाईहरुले कुनै न कुनै प्रकारको व्यक्तिगत ठगीको सामना गर्नुपरेको अस्ट्रेलियाई तथ्यांक विभागको भनाइ छ। आफुलाई क्रेडिट र एफ्टपोस कार्ड मार्फत ठगी हुनबाट जोगाउन के गर्न सकिन्छ त? थप रिपोर्ट यहाँ सुन्नुहोस्।
Share