SKIP TO MAIN CONTENT

'कुर्दा कुर्दै': पार्टनर भिसाको ब्याकलगले दिएको टेन्सन

Amir Bukhari speaks to his wife - SBS Supplied
Amir Bukhari speaks to his wife - SBS Supplied

केही अस्ट्रेलियन नागरिकका पार्टनरले भिसा पाउन अझ लामो समय कुर्नुपर्ने हुन सक्ने भन्दै सरकारको प्राथमिकता आधारमा गरिने प्रक्रियाको आलोचना गरिएको छ। लेबर सरकारमाथि नेट ओभरसिज माइग्रेसन घटाउन दबाब बढेसँगै भिसा आवेदनको ब्याकलग पनि बढ्दै गएको छ। धेरै आप्रवासीहरू सरकारको आप्रवासन सुधारसम्बन्धी थप विवरणको प्रतीक्षामा रहँदा उनीहरूलाई नयाँ सुधारले भिसा प्रक्रिया झन् कठिन बनाउन सक्ने चिन्ता छ। एक रिपोर्ट।

Published

Source: SBS

Skip to podcast episode content

केही अस्ट्रेलियन नागरिकका पार्टनरले भिसा पाउन अझ लामो समय कुर्नुपर्ने हुन सक्ने भन्दै सरकारको प्राथमिकता आधारमा गरिने प्रक्रियाको आलोचना गरिएको छ। लेबर सरकारमाथि नेट ओभरसिज माइग्रेसन घटाउन दबाब बढेसँगै भिसा आवेदनको ब्याकलग पनि बढ्दै गएको छ। धेरै आप्रवासीहरू सरकारको आप्रवासन सुधारसम्बन्धी थप विवरणको प्रतीक्षामा रहँदा उनीहरूलाई नयाँ सुधारले भिसा प्रक्रिया झन् कठिन बनाउन सक्ने चिन्ता छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now