SKIP TO MAIN CONTENT

अस्ट्रेलिया सरकारको १० वर्षे घरेलु हिंसा योजनाले नेपाली समुदायलाई कसरी मद्दत गर्ला?

Nari Nikunja, NRNA's women forum is working towards empowering women in Australia.
Nari Nikunja, NRNA's women forum is working towards empowering women in Australia. Credit: Supplied

घरेलु हिंसाको अन्त्यका लागि अस्ट्रेलिया सरकारले १० वर्षे योजना अगाडी बढाउने भएको छ। यसले अस्ट्रेलियाको नेपाली समुदायलाई कसरी मद्दत गर्ला - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को महिला फोरम - नारी निकुञ्जकी राष्ट्रिय संयोजक मञ्जु खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

घरेलु हिंसाको अन्त्यका लागि अस्ट्रेलिया सरकारले १० वर्षे योजना अगाडी बढाउने भएको छ। यसले अस्ट्रेलियाको नेपाली समुदायलाई कसरी मद्दत गर्ला - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को महिला फोरम - नारी निकुञ्जकी राष्ट्रिय संयोजक मञ्जु खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now