न्यु साउथ वेल्स राज्यको एक अस्पतालमा कार्यरत नर्स हेमन्त आचार्यले अस्पतालबाट घर फर्कँदा घरमा सँगै बस्ने वृद्ध हजुरबा हजुरआमालाई आफूले नै कोरोना भाइरस सार्ने त्रास रहने बताएकी छन्। माथिको मिडिया प्लेयरमा प्ले बटन थिचेर हेमन्त आचार्यसँग गरिएको पुरा कुरा सुन्नुहोस्।