नेपालको राष्ट्रिय यू १५ उमेरको क्रिकेट टोलिका सदस्य रहीसकेका सुनम गौतम अहिले मेलबर्नमा क्रिकेट प्रति नेपाली बालबालिकाहरुको रुचि बढाउँने अभियानमा लागेका छन्। किन लागे त उनि यो अभियानमा? एसबीएस नेपालीसँग कुरागर्दै उनले यसो भने।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


