अध्यागमन मन्त्री पिटर डटनले अस्ट्रेलिया आउने शरणार्थीहरु अशिक्षित रहनुका साथै धेरैले अस्ट्रेलियाई हरुको रोजगारको मौका हात पार्ने र धेरै देशको अर्थतन्त्रमा भार बन्ने भनि बताउँनुभए पछि उहाँको व्यापक आलोचना भएका छन्। केहि महिना अगाडी शरणार्थी सहयोग बापत न्यू साउथ वेल्स सरकारबाट लाइफटाइम अचिवमेन्ट अवार्डबाट सम्मानित हुनुभएका सिड्नी निवासी ओम ढुंगेलले यस विषयबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी।