SKIP TO MAIN CONTENT

कोरोनाभाइरसका कारण अस्ट्रेलियाका नेपाली व्यवसायीहरु माथि परेका असर

A Nepali grocery store in Sydney
A Nepali grocery store in Sydney Source: SBS Nepali

प्रधानमन्त्री स्कट मोरिसनले कोभिड-१९ भाइरस सङ्क्रमण कम गर्न भन्दै अत्यावश्यक बाहेकका घर बाहिर गरिने क्रियाकलापहरू बन्द गर्न निर्देशन जारी गरेपछि केही नेपालीद्वारा संचालित व्यवसायहरू पनि यसको चपेटामा परेका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री स्कट मोरिसनले कोभिड-१९ भाइरस सङ्क्रमण कम गर्न भन्दै अत्यावश्यक बाहेकका घर बाहिर गरिने क्रियाकलापहरू बन्द गर्न निर्देशन जारी गरेपछि केही नेपालीद्वारा संचालित व्यवसायहरू पनि यसको चपेटामा परेका छन्।

न्यु साउथ वेल्समा आरबी हेयर एण्ड ब्युटी लाउन्ज सञ्चालन गर्दै आएका सन्देश राज भण्डारी र सगुन ग्रोसरीका दिवस सापकोटाको यस विषयबारे विचार।

कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now